Skip to main content

पहिरो जोखिम न्यूनीकरणका लागि मुख्य सन्देश आलेखहरु

तल उपलब्ध संक्षिप्त आलेखहरुमा जिल्ला र पालिकाहरुमा कार्यरत गैर-प्राविधिक तथा पहिरो जोखिम न्यूनीकरणमा कार्यरत सरकारी तथा गैर-सरकारी संस्थाका प्रतिनिधिहरुका लागि उपयोगी मुख्य सन्देशहरु समावेश गरिएको छ।

मनसुन (वर्षायाम) को समयमा पहिरो जोखिम न्यूनीकरणका लागि १० महत्वपूर्ण सन्देशहरु डाउनलोड

भूकम्प सिर्जित पहिरो जोखिम न्यूनीकरणका लागि उपयोगी केही सरल नियमहरु डाउनलोड